१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

बुधबार नेप्सेमा १६ लाख कित्ता बोनस शेयर सूचिकृत

२८ असाेज, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार लघुवित्तको १६ लाख ३५ हजार १०९.८४ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार १४:४७