नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतककाे संख्या ६६३
२७ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ ।

प्रकाशित मिति : October 13, 2020 at 4:32 pm



