१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एलपी ग्यास प्रयोगकर्ताहरुलाई अत्यन्त जरुरी सूचना

२६ असाेज, काठमाडौँ ।  नेपाल आयल निगम लिमिटेडले एलपी ग्यास प्रयोगकर्ताहरुलाई सुरक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । निगमले एलपी ग्यास अत्यन्तै प्रज्वलनशिल पेट्रोलियम पदार्थ भएकाले यसको प्रयोग गर्दा पर्याप्त सतर्कता एवं सावधानी अपनाउन आग्रह गरेको छ ।


खाना पकाउने ग्यासको चुहावटले हुने दुर्घटनाबाट बच्न सूचनामा उल्लेख निम्न कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १०:३३