१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नुवाकोटका डा बाबुराजा अमात्य नियुक्त

२६ असोज, काठमाडाैँ । सरकारले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नुवाकोटका डा बाबुराजा अमात्यलाइ नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले डा अमात्यलाइ सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

डा अमात्य आयुर्वेद चिकित्सक हुन । उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्युर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत रहेका छन ।

प्रकाशित मिति : October 12, 2020 at 9:18 am