१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने

१९ असाेज,  काठमाडौँ ।  सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । सामलिङ्ग पावर कम्पनीले प्रति शेयर १ सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।


कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई  नियुक्त गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १६:१५