१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

काठमाडौँ उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि

१८ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतबार २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : October 4, 2020 at 4:36 pm