१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

कांग्रेसको केन्द्रीय कार्यालय ५ दिन बन्द

१८ असोज, काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनसम्मका लागि बन्द गरिएको छ।  पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको  कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएकाेमा केही नेताहरूकाे काेराेना रिपाेर्ट पाेजेटिभ आएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : October 4, 2020 at 12:12 pm