१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा २१२० जना कोरोना संक्रमित थपिए

१७ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २१२० कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२  रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलशेन ११ हजार ५२९ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६२ हजार ७४० पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या  ८४ हजार ५७० पुगेको छ

प्रकाशित मिति : October 3, 2020 at 11:33 am