१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति ब्याज ?

१६ असाेज, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १६ गते शुक्रबारबाट लागु हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बचत खातामा  न्यूनतम ३.२५ देखि ५.५० प्रतिशतसम्म ब्याजदर रहेको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १३:०६