१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेपाल सरकारको मुख्यसचिवमा शंकरदास वैरागी नियुक्त

१५ असोज, काठमाडाैँ । नेपाल सरकारको मुख्यसचिवमा शंकरदास वैरागी नियुक्त भएका छन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाइ मुख्यसचिवमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

प्रकाशित मिति : October 1, 2020 at 12:41 pm