४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

रोकिएन सीरियामा युद्ध, ह्वदयविदारक तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल


१४ फागुन, काठमाडौं । सिरियामा युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सरकारले विद्रोहीको नाममा आफ्ना नागरिकको हत्या गरेको भन्दै सर्वत्र आलेचना सुरु भएको छ । पछिल्ला दिनमा गाउँबस्ती नै ध्वस्त हुने गरे आक्रमण बढेपछि सिरिया सरकार र त्यससँग जोडर अमेरिकाको समेत आलोचना भइरहेको छ । पछिल्लो पटक आक्रमणमा मारिनेमा महिला र बालबालिका रहेका छन । बमबारीमा पीडित बनेका बालबालकिाको तस्बीरहरु समाजिक सञ्जालमा समेत भाइरल बनेका छन । समाजिक सञ्जालमा सेयर भैरहेका केही तस्बीर यहाँ प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार १०:२७