१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

११ असोज, काठमाडाैँ । शुक्रबार बढेको सुनचाँदीको मूल्य आज  मूल्य घटेको छ ।  आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार ११:५०