१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त

८ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन्। भदौ २३ गते कोरोना पोजेटिभ भएका  कोइरालाकाे बुधबार राति गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। कोइरालालाई होम आइसोलेनसमा उपचार हुँदै आए पनि थप समस्या भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो।

उनी अन्य समस्याबाट मुक्त भएर असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। तैपनि कोरोना कायमै थियो । अब उनी यसबाट पनि मुक्त भएका छन् ।

प्रकाशित मिति : September 24, 2020 at 4:01 pm