१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

६ असाेज, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदी ९० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम रहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ११:४८