५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

६ असोज, काठमाडौँ ।नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो । असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छ।

 

सरुवा सूची अनुसार अच्युतराज आर्चायको संघीय प्रहरी एकाई कार्यालय, रुपन्देही प्रशासन शाखा, अन्जन कोइरालाको जिल्ला प्रहरी कार्यालय दोलखा अपराध अनुसन्धान समूह, अनीलकुमार उप्रेतीको संघीय इकाई प्रहरी कार्यालय धनगढी, कैलाली लागुऔषध नियन्त्रण सेलमा सरुवा भएको छ ।

प्रकाशित मिति : September 22, 2020 at 9:18 am