जनकपुर आइपुग्यो नेपाली रेल (तस्विरसहित)
२ असाेज, काठमाडाैँ । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेल जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो ।

रेल हेर्न स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल हेर्न स्थानीयवासीहरुको घुइँचो लागेको हाे । रेल शुक्रबारनै जयनगर फर्किने छ ।

प्रकाशित मिति : September 18, 2020 at 3:29 pm



