१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडाैँका ४ सहित ११ जनाको मृत्यु

३० भदाै, काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ११ जनाको  मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ३७१ पुगेको छ । मृत्यु हुनेमा सर्लाहीकाे १ जना, सि।हाकाे १ जना, बाराकाे १ जना, काठमाडाैँकाे ४ जना, मकवानपुरकाे १ जना, रूपन्देहीकाे १ जना, कपिलवस्तुकाे १ जना रहेकाे छ ।

प्रकाशित मिति : September 15, 2020 at 5:07 pm