१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

घट्याे सुनकाे मुल्य, तोलाकाे कति पुग्यो ?

२६ भदौ, काठमाडाैँ । शुक्रबार सुन तथा चाँदीको मुल्य घटेको छ। बिहीबार र शुक्रबार बढको सुनको मुल्य शुक्रबार तोलामा ३०० रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ५०० र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ रहेकाे छ।

यसैगरी चाँदीको मुल्यमा पनि शुक्रबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि बुधबार चाँदी यसै मूल्यमा कारोबार भएको थियो। बुधबार र बिहीबार भने सुनको मूल्य उकालो लागेको थियो।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १२:५५