१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बिहीबार नेप्सेमा २ लाख ५२ हजार कित्ता बोनस शेयर सूचिकृत

२५ भदाै, काठमाडाैँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।  नेप्सेमा वोमी लघुवित्तकाे २ लाख ५२ हजार ७ सय २० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १५:५९