११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

काठमाडौँ उपत्यकामा थप ३९६ जनामा काेराेना संक्रमण पुष्टि

२३ काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३०० जना , ललितपुरमा ३८ जना र भक्तपुरमा ५८ जना गरी काठमाडाैँ उपत्यकामा थप ३९६ मा काेराेना पुष्टि भएकाे जानकारी दिए ।

प्रकाशित मिति : September 8, 2020 at 4:42 pm