११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

मंगलबार ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना काेराेना जितेर घर फर्किए

२३ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै देशमा हालसम्म कुल काेराेना संक्रमितकाे संख्या ४८ हजार १३८ पुगेको उनले बताए ।


पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३२ हजार ९६४पुगेको छ ।

 

प्रकाशित मिति : September 8, 2020 at 4:25 pm