१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मंगलबार नेप्सेमा ५७ हजार कित्ता बोनस शेयर सूचिकृत 

२३ भदाै, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार सिभिल लघुवित्तकाे ५७ हजार ०५७ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १२:१२