१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

भारतका पूर्वराष्ट्रपति मुखर्जीकाे निधन

१५ भदाै, काठमाडाैँ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। ८४ वर्िय मुखर्जी केही दिनदेखि कोमामा थिए। उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १८:३८