११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ड्युटीमा खटिएका जंग्गी अड्डाका सिपाहीद्धारा गोली हानेर आत्महत्या

१४ भदाै, काठमाडाैँ । जंग्गी अड्डामा कार्यरत एक सिपाहीले गोली हानेर आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका ती सिपाहीले बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्हत्या गरेका हुन् ।

फाइल फाेटाे

आपूर्ति तथा परिवहन गणमा कार्यरत ती सिपाहीले आइतबार विहान २ः४५ बजे गोली हानेर आत्महत्या गरेका हुन् । उनको घर तनहुँकाे रानीपोखरी हो । उनी ९ वर्षदेखि नेपाली सेनामा कार्यरत थिए ।

प्रकाशित मिति : August 30, 2020 at 12:37 pm