१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बिहिबार नेप्सेमा १४ लाख ९५ हजार कित्ता शेयर सूचिकृत

११ भदाै, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे १४ लाख ९५ हजार ३ सय ६६ दशमलव ५० कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको हाे ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १४:३३