१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

बढ्याे सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेवार ?

११ भदौ, काठमाडौँ । केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ। बुधबार ९६ हजार ८ सय रुपैयाँमा काेराेबार भएकाे छापावाला सुन आज ८ सयले बढेकाे छ ।

आज छापावाला सुनकाे मुल्य ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। त्यसैगरी, तेजावी सुनको  मूल्य ९७ हजार १ सय रुपैयाँ रहेको छ। साथै, चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार ११:३५