३ कार्तिक २०८३, सोमबार | Tue Oct 20 2026

कोरोना संक्रमणबाट पाटन अस्पतालको आइसियूमा उपचाररत ललितपुरकी १ महिलाको मृत्यु

११ भदौ , ललितपुर ।  पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको हाे।

फाइल फाेटाे

स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ।

प्रकाशित मिति : August 27, 2020 at 8:49 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/