१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

काठमाडौँमा भूकम्पको धक्का महशुस

१० भदाै, काठमाडाैँ । काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो  २ बजेर ४६ मिनेटमा भूकम्प गएको हो। काठमाडौँको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : August 26, 2020 at 3:07 pm