१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्याे

९ भदाै, काठमाडाैँ । बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबार थप ८५५ काेराेना संक्रमित थपिएका छन् । याेसंगै काेराेना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।


उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म काेराेना निको हुनेको  संख्या १९ हजार ११९ पुगेको छ ।
यसैगरी आइसोलेशनमा १४ हजार २५० जना रहेका छन् । जसमा होमआइसोलेशनमा ५५७९ र संस्थागत आइसोलेशनमा ८ हजार ५८१ जना रहेका छन् ।

प्रकाशित मिति : August 25, 2020 at 4:31 pm