१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

काठमाडाैँ उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित

९ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशामा गरिएकाे परीक्षणमा काठमाडौँका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा १४ हजार २५० र होम आइसोलेसनमा ५ हजार ५७९ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५८१ रहेका छन् ।

प्रकाशित मिति : August 25, 2020 at 4:30 pm