१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

काठमाडौँकाे कागेश्वरीमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि

७ भदौ, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमत पुष्टि भएकाे छ‌। पछिल्लो २४ घण्टामा कागेश्वरी मनोहरा नगरपालिकाभित्र थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कागेश्वरी मनोहरा नगरपालिकामा अहिलेसम्म ७५ जना कोरोना संक्रमित भेटिएका छन्‌।

प्रकाशित मिति : August 23, 2020 at 11:58 am