१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

माधव नेपालका ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण

६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना देखिएकाे हो ।


नेपालको परिवारका भने सबैको रिपाेर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ ।

प्रकाशित मिति : August 22, 2020 at 10:47 am