६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

अछाममा बाढीले बगाएका १७ जनाको पहिचान(नामावलीसहित)

३ भदौ, अछाम । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलाको बाढीले बगाएका १७ जनाको परिचय खुलेको छ। । बाढीमा परेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ। शवको पहिचान भने हुन सकेको छंन् । बाढीले  १६ वटा घर  र पसलहरुमा समेत बगाएकाले क्षतिको सबै विवरण आइनसकेको प्रहरीले जनाएको छ।

बाढीमा बेपत्ताहुनेहरूकाे नामावलिः १. चन्द्र बहादुर साउद २.नन्द सिंह साउद  ३. वसुन्धरा साउद  ४. गंगा साउद ५. रुपेश साउद ६. जोगा साउद ७. नवीन साउद ८. कविता बुढा साउद ९. अमर ब शाह १०. पवित्रा शाह ११. समिर शाह १२. लालसरा शाही १३. बसन्त शाही १४. गौरी शाह १५. सम्झना शाह १६. प्राप्ति साउद १७. बिमा साउद।

प्रकाशित मिति : August 19, 2020 at 1:44 pm