१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

भक्तपुरकी एक कोरोना संक्रमितको उपचारको क्रममा निधन

३ भदौ, काठमाडौँ। साउन २१ गते अस्पताल भर्ना भएकी भक्तपुरकी एक कोरोना संक्रमतिको उपचारको क्रममा निधन भएको छ । पाटन अस्पतालका अनुसार ६१ वर्षीया ती महिलाको बुधबार बिहान मृत्यु भएको हो । भक्तपूर सूर्यविनायककी ६१ वर्षीया महिला साउन २१ गते उपचारका लागि पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

फाइल फाेटाे

प्रकाशित मिति : August 19, 2020 at 9:07 am