१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सिन्धुपाल्चोकको लिदी पुगे बागमती प्रदेशका मुख्यमन्त्री पाैडेल र मन्त्रीहरू (फोटोफिचर)

३१ साउन, कचाठमाडाैँ । सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्र जुगल गाउँपालिकाको लिदीमा राहत सामग्री सहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल पुगेका छन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित मुख्यमन्त्री नेतृत्वको टोली पुगेको हो ।
टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा बिकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचीव मानबहादुर बीके, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामा लगायत सहभागी रहेका छन । तस्बीरहरूः मुख्यमन्त्री पाैडेलका प्रेस संयोजक प्रकाश दाहाल

प्रकाशित मिति : August 15, 2020 at 9:36 am