१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कर्मचारीलाई कोरोना संक्रमण भएपछि २ बैंक सिल

२९ साउन, बाँके । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बैंक लिमिटेड सिल गरिएको छ । कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

 

प्रकाशित मिति : August 13, 2020 at 5:44 pm