११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

संघीय संसदको बैठकमा अर्थमन्त्री डा खतिवडा बजेट भाषण गर्दै (लाइभ)

१५ जेठ, काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक बजेट संसद मार्फत सार्वजनिक भैरहेको छ ।

 

समृद्ध नेपाल, सुखी नेपाली मूल नारा दिएर अर्थमन्त्री डा युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहनु भएको छ ।

यहाँ हेर्नुहोस् बजेट भाषण

प्रकाशित मिति : May 29, 2018 at 5:00 pm