३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

टुरिजमसँगको मर्जरपछि मेगालाई झड्का, सेयर किनबेच फुकुवा भएकै दिन लगानीकर्ताले १० प्रतिशत गुमाए

१४ जेठ, काठमाडौँ । टुरिजमसँगको मर्जरपछि सेयर बजारमा मेगालाई झड्का लागेको छ । दुई बैंकको एकीकृत कारोबार भएपछि मेगा बैंकको सेयर कारोबार फुकुवा भएकै दिन लगानीकर्ताले १० प्रतिशत गुमाएका छन ।

मर्जरपछिको सेयर कारोबार भएको पहिलो दिननै १० प्रतिशत गुमाउनु परेपछि लगानीकर्ता निराश बनेका छन । यस्तै सोमबार पोखरा फाइनान्स कम्पनीको प्रवर्द्धक शेयरको मूल्य पनि साढे ८ प्रतिशत घटेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७५, सोमबार १८:२०