५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कमै पाेल्छ अागाेले त तिमीले बढी पाेल्याै (गजल)


–राधेश्याम गजुरेल

पत्थर भै जिवित छु नुन किन बार्याै

अझैपनि तिम्रो याद जिउंदाे लास पार्याै ।

कमै पाेल्छ अागाेले त तिमीले बढी पाेल्याै

निर्दाेषीकाे दाेष देखाई झुट कुरा बाेल्याै  ।

वियाेगमा तालि वजाई खुबैसित नाच्याै

पीडाजति मलाई छाडी तिमी बढि हास्याै ।

परैबाट जाउ भन्दा साथ तिमले खाेज्याै

मेराे संसार भत्काएर सुन्दर संसार राेज्याै ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १३:२५