५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि खेल्दै सन्दिप लामिछाने

६ जेठ, काठमाडौं । आइपिएलको दिल्ली डेयरडेभिल्सको अन्तिम खेलमा पनि सन्दिप लामिछाने खेल्न पाउने भएका छन । दिल्लीले अन्तिम खेल केही समयपछि मुम्बईसँग खेल्दैछ ।

प्ले अफमा स्थान बनाउन मुम्बईलाई आजको खेल भने जित्नै पर्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १६:११