२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

सल्यानमा यात्रुबहाक बस खोलामा खस्यो, ४३ जना घाइते, एकको अवस्था गम्भीर


६ जेठ, सल्यान । सल्यानमा एउटा यात्रुबाहक बस खोलामा खसेको छ । दुर्घटनामा ४३ जना घाइते भएका छन । सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस खोलामा खसेको हो ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस खोलामा खसेको हो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आईतवार १५:५८