२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

राजनीति


सरकारको १०० दिन प्रधानमन्त्री ओलीकै शब्द र अावाजमा (भिडियोसहित)

१४ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको प्रगति विवरण भिडियो मार्फत सार्वजनिक

नेकपा र फोरमबीच दुर्इ बुँदे सहमति, फोरम सरकारमा सहभागी हुने (सहमति पत्रसहित)

१४ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरमबीच दुर्इ बुँदे सहमति भएको

कांग्रेसको विधान सभापति देउवाले नै पढेनन् ! देउवालाई यसरी सम्झाए शेखर कोइरालाले

१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरित बोलेको विषय सामाजिक सञ्जालमा

नेकपा प्रदेश ३ संसदीय दलको नेतामा डोरमणि पौडेल चयन

१३ जेठ, हेटौंडा । प्रदेश ३ मा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा मुख्यमन्त्री डोरमणि

पार्टी एकताको रिस नगर्न कांग्रेसलार्इ प्रचण्डको अाग्रह

१३ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता असाधारण

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

१३ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सभामुख कृष्णबहादुर

तीन वर्षभित्र काठमाडौँमा मेट्रो रेल चल्ने प्रधानमन्त्री ओलीको घोषणा

१३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्ष भित्रमै काठमाडौँमा मेट्रो रेल

संविधान संशोधनमा ओलीको पुरानै अडानः आवश्यकताको आधारमा मात्र संविधान संशोधन

१३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा पुरानै अडान दोहो¥याएका छन ।

कैलालीमा आईएमईको कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार, कार्यालय लादैँ गरेको ९ लाख लुटियो

–विरू भण्डारी  १३ जेठ, धनगढी । कैलालीमा आईएमईको कर्मचारी माथि गोली प्रहार भएको छ ।

गोरेसँग चन्दासम्बन्ध छैन भन्ने नेकपा सांसद खतिवडा भिडियो स्पष्टिकरणमा यसरी चिप्लिए

११ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम खतिवडाले चुडामणि उप्रेती गोरेसँग अाफूले चन्दा

मुलुकको समृद्धिलाई कसैले रोक्न सक्दैनः रक्षामन्त्री पोखरेल

१२ जेठ, काठमाडाैँ । रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धिलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ

प्रधानमन्त्री अोलीले सदनमा संसदहरूले उठाएका प्रश्नको जवाफ अाज दिने

१३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका