१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

राजनीति


बिहान ८ बजेका लागि बोलाएको कांग्रेस बैठक अझै बस्न सकेन, पौडेल पक्षीय नेता अनुपस्थित

१७ वैशाख, काठमाडौँ । बिहान ८ बजे बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यहरुको बैठक

प्रधानमन्त्री अोलीसहित प्रदेश ५ का मुख्यमन्त्री शान्ति र्‍यालीमा सहभागी

१७ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार

जनस्तरमा संगठित भएर पनि विकासको काम अघि बढाउन सकिन्छः मन्त्री पोखरेल

१६ वैशाख, काठमाडौँ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा रक्षामन्त्री ईश्वर पोखरेलले बुढानिलकण्ठको पासीकोटमा बुद्ध

१४ दिन चलेको कांग्रेस केन्द्रीय समितिका सात निर्णय

१७ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक १४ अाैँ दिनमा अाइतबार सात निर्णय

बुद्धका मार्गदर्शन सबैका लागि प्रेरणादायीः राष्ट्रपति

१७ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं अमरज्योति शान्तिका अग्रदूत बुद्धको

कांग्रेसको पहिलो प्राथमिकता नै शान्तिः देउवा

१७ वैशाख, काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको पहिलो प्राथमिकता नै शान्ति भएको

सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीकाे चाँडै अन्त्यः अोली

१६ वैशाख, वटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य

कांग्रेस भित्रै देउवा निरीह, कार्यसम्पादन र संसदीय समिति विघटनको प्रस्ताव वैठकमा पेश

१६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति अन्ततः निरीह सावित भएका छन । विधान विपरीत

पार्टी एकताका लागि प्राविधिक विषयमात्र मिलाउन बाँकीः वरिष्ठ नेता नेपाल

१६ वैशाख, रूकुम । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले एमाले र नेकपा(माओवादी केन्द्र)बीच एकताका लागि

प्रधानमन्त्री अोलीको भाषण सुन्दासुन्दै यसरी निदाए सांसदहरू (हेर्नुस् पाँच तस्बीर)

१६ वैशाख, वुटवल । संसद बैठकमा सांसदहरू निदाउनु नाैलाे कुरा होइन । यसअघि प्रतिनिधसभा बैठकमा

गुटबन्दीले थलियो कांग्रेसः महामन्त्रीको प्रतिवेदनमा सहमति नहुँदा केन्द्रीय समिति अनिश्चित

१६ वैशाख, काठमाडौँ । नेपाली कांग्रेस शीर्ष नेताहरुको गुटबन्दीको चपेटामा परेको छ । प्रतिनिधिसभा र

भ्रष्टाचार गर्दिनँ, गर्नेलार्इ पनि छाड्दिनः केपी अोली

–भरत केसी १६ वैशाख, वुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले