२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

राजनीति


प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षबिहीन

१७ मंसिर, काठमाडाैँ । प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्री अोलीको दोस्रो पुस्तक ‘माई भिजन’

१६ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पुस्तक ‘माई भिजन’ सार्वजनिक भएको छ। मंसिर

नुवाकोट कांग्रेसमा ८५ सदस्य एकै पटक मनोनित, तीन पत्रकार पनि परे (सदस्यको सूचीसहित)

१६ मंसिर, नुवाकोट ।  नेपाली कांग्रेस नुवाकोटले ८५ जना सदस्यलार्इ अामन्त्रित सदस्यको रूपमा जिल्ला कार्यसमितिमा

नुवाकोटका भरत पाठक राप्रपाको सहायक महामन्त्रीमा मनोनित

१६ मंसिर, काठमाडाैँ । नुवाकोटका भरत पाठक राप्रपाको सहायक महामन्त्रीमा मनोनित भएका छन । राप्रपा

नेकपाकाे प्रदेश कमिटीका पदाधिकारी र सदस्यको नाम अाज सार्वजनिक हुँदै

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे प्रदेश कमिटीका पदाधिकारी र सदस्यको नाम अाज

म्यानमारकी नेतृ सुकी स्वदेश फिर्ता, रक्षा मन्त्री पोखरेलले गरे विदाई

१६ फागुन, काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी आइतबार बिहान स्वदेश फर्किएकी छिन् ।

नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना, पूर्व एमालेबाट ६ जना

१६ मंसिर, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन

सरकारको कामलार्इ जनपक्षीय बनाउनुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डको जोड

१५ मंसिर, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजीको विकासलाई

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता, उपप्रधानमन्त्री पोखरेलले गरे विदाइ (फोटोफिचर)

१५ मंसिर, काठमाडाैँ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज

विकास र समृद्धिका लागि साझा प्रयास अावश्यकः प्रधानमन्त्री अोली

१५ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र

दुर्इ तिहाइको सरकारलार्इ ध्वस्त पारेर नेपाललार्इ असफल पार्ने खेल तीव्रः प्रा डा संग्राैला

१५ मंसिर, काठमाडाैँ । पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्राैलाले दुर्इतिहाइको वामपन्थी सरकार ध्वस्त पारेर नेपाललार्इ

एचअाइभी संक्रमित र एड्स रोगीलार्इ उपचारको अभाव हुन दिइने छैनः प्रधानमन्त्री अोली

१५ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी र एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने