१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रवास


न्युजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन

१९ माघ, वेलिङटन । न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ

चीनको हुनानमा बर्ड फ्लुकाे प्रकोप

१९ माघ, बेइजिङ । चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ

कोरोनाभाइरसकाे संक्रमणमा परेका बिरामीहरुलाई उपचार गर्ने डाक्टर र नर्सले जब मास्क खोल्छन्…

१९ माघ, काठमाडौँ । चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणले अहिले विश्व त्रसित छ ।

एडिलेडमा साेनाम ल्हाेछार मनाईदै

एडिलेड, अष्ट्रेलिया १ फेब्रुअरी । २८५६ अाैँ सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्वकाे उपल्यक्षमा एडिलेडमा

निर्भया हत्याका ४ आरोपीलाई सुनाइएको फाँसीको सजाय रोक्न अदालतको आदेश

१७ माघ, एजेन्सी । निर्भया बलात्कार हत्याकाण्डका आरोपीलाई सुनाइएको फाँसीको सजाय तत्कालका लागि स्थगित भएको

सोमालियाको आर्थिक प्रगतिको अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रशंसा

१५ माघ, मोगादिशु । आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै

नोबल कोरोना भाइरसका कारण चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित

१४ माघ, काठमाडाैँ । चीनमा नोबल कोरोना भाइरसका कारण सोमाबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६

तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

१४ माघ, काठमाडाैँ ।  अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले

एडिलेडमा आयोजित ‘अस्ट्रेलिया डे’को परेडमा नेपाली समुदाय सहभागी (फोटोफिचर)

१३ माघ, एडिलेड । दक्षिण अष्ट्रेलियाको एडिलेडमा आयोजित ञअष्ट्रेलिया डेझको उपल्यक्षमा आयोजित परेडमा नेपाली समुदायले

भाइरस सङ्क्रमण नियन्त्रणका लागि थप स्वास्थ्यकर्मी पठाइयो

१२ माघ, काठमाडाैँ । चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको सङ्ख्या बढ्ने

चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने

१२ माघ, काठमाडाैँ । चीनमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि

अस्ट्रेलिया डे काे परेडमा नेपाली समुदाय सहभागी हुँदै, भ्रमण वर्षको प्रवर्द्धनसमेत गरिने

१२ माघ, एडिलेड । अष्ट्रेलियामा पहिलो पटक बेलायती पहुंच स्थापना भएको सम्झना गर्दै मनाइने ‘अष्ट्रेलिया डे’