२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

खेल


उसुमा विजय र सुस्मिताले नेपाललाई दिलाए २ स्वर्ण

१७ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत उसुमा नेपालाई दुई स्वर्ण प्राप्त भएको

डुवाथोलनमा नेपाललाई स्वर्ण र रजत

१७ मंसिर, पोखरा । १३औं सागको पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन्

सागमा आज पन्ध्र खेल हुैँदै, कुन खेल कहाँ

१७ मंसिर, काठमाडौँ । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३अैाँ दक्षिण एशियाली खेलकूद

मेसीको पोल्टामा छैटौंपटक बालोन डी’ओर अवार्ड

१७ मंसिर, काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनल मेसीले छैटौंपटक बालोन डी’ओर अवार्ड चुमेका छन् ।

१३औँ सागकाे पोखरामा भव्य शुभारम्भ (फाेटाेफिचर)

१६ मंसिर, पाेखरा । पर्यटकीय नगरी पोखरामा १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता भव्यरुपमा शुभारम्भ

१३औँ सागः पदक तालिकामा नेपाल शीर्ष स्थानमा (पदक तालिकासहित)

–विक्रम गिरी र मुना कार्की १६ मंसिर, काठमाडाैँ । १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५

सागमा अहिलेसम्म नेपालले जित्यो ११ स्वर्ण, करातेमा मात्रै ६ स्वर्ण

१६ मंसिर, काठमाडौँ । नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म ११ वटा

१३औं सागः तेक्वान्दोको पुम्सेमा पार्वतीले जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से महिलामा नेपालले अर्को

तेक्‍वान्दोबाट नेपालका लागि सीमा लिम्बूले जितिन् स्‍वर्ण पदक

१६ मंसिर,  काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपालकी सीमा लिम्बुले

अञ्जलीको कीर्तिमानी बलिङसँगै माल्दिभ्समाथि नेपालकाे सानदार जीत

१६ मंसिर, पोखरा । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि

१३औं साग खेलकुदः महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

१६ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको करातेतर्फ महिला टिम कातामा नेपालले

१३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई स्वर्ण

१६ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले