१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबिच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

३० फागुन, काठमाडाैँ । नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल काठमाडाैँमा बैंकका तर्फबाट प्रमूख सञ्चालन अधिकृत श्री शूभकान्त कानुङ्गाे र फोन पे पेमेन्ट सर्भिस लिमिटेडका प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरबिच बैंकका प्रबन्ध संचालक श्री अनूकुल भटनागर तथा प्रमूख व्यवसाय अधिकृत, छपि राज पन्तको उपस्थितिमा सम्पन्न भयो ।

उक्त सेवा अन्तर्गत बैंकबाट QR मर्चेन्टकाे लागि आवेदन दिने र QR प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १७:४४