२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

‘मलाई दुख्दा…’ सार्वजनिक (भिडियोसहित)

१७ माघ, काठमाडौं । गीतकार दीपकराज पाठकको ‘मलाई दुख्दा…’को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार विपिन आचार्यको संगीतमा तयार भएको गीतमा शंकर यू दाहालको स्वर छ ।

भिडियोको निर्देशन गीतकार पाठक स्वयंले गरेका हुन् । म्युजिक भिडियोमा शीतल केसी र सश्मिता कार्कीलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा गायक दाहाल पनि फिचर्ड छन् ।

प्रकाशित मिति : 07:19