१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सप्तरीमा छुरा प्रहारबाट एक कोे हत्या


२५ वैशाख,सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा गए राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ ।

मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १४:३९