२१ कार्तिक २०८३, शुक्रबार | Sat Nov 7 2026

महान्यायाधिवक्तामा अग्नि खरेल नियुक्त

८ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन । प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम  खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : February 20, 2018 at 11:41 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/